Section 13
दरखास्त उपर जाँचबुझ
दफा १२ बमोजिम दर्ता हुन आएको दरखास्त उपर रजिष्ट्रारले आवश्यक जाँचबुझ गरी सम्बन्धित विषय समितिमा पेश गर्नु पर्नेछ ।
नेपाल फार्मेसी परिषद् ऐन, २०५७
Preamble - 0
Chapter - 3
Section 11: नाम दर्ता नगरी फार्मेसी व्यवसाय गर्न नहुनेSection 12: नाम दर्ताका लागि दरखास्त दिनु पर्नेSection 13: दरखास्त उपर जाँचबुझSection 14: दरखास्त उपर छानबिन तथा सिफारिसSection 15: नाममा दर्ता गर्नेSection 16: नाम दर्ता प्रमाणपत्र दिनेSection 17: नाम दर्ता नगर्ने निर्णय भएकोमा जानकारी दिनेSection 18: दर्ता किताबबाट नाम हटाउनेSection 19: प्रमाणपत्र रद्द गर्नेSection 20: पुन नाम दर्ता गर्ने